असार २६, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । यस अघि मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको बैठक आज बस्न लागेको हो ।

आज बैठक बिहान ११ बजे बस्ने भएको छ । एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।