• २०८३ बैशाख १० गते बिहिवार

प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा दातको उपचार गराएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज विहानदेखि दात दुखिरहेपछि उपचारको लागि वीर अस्पताल पुगेका थिए ।

डा. रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस