• २०८३ बैशाख ३० गते बुधवार

‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २१, काठमाडौं । राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ। टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोपसहित परेको उजुरीको आधारमा बिहीबार राति उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गर्न काठमाडौं प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस