• २०८३ बैशाख ९ गते बुधवार

आइसिसी ट्वान्टी–२० विश्वकप : नेपालले पहिला ब्याटिङ गर्ने

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २२, काठमाडौं। आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ।

अमेरिकाको डालासस्थित ग्रान्ड प्राइरी स्टेडियममा नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डसले टस जितेर फिल्डिङको निर्णय लिए। वर्षाका कारण टस हुन ४५ मिनेट ढिलाइ भएको थियो।

नेपाल एक दशकपछि विश्वकपमा फर्किएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस