• २०८३ बैशाख २९ गते मङ्गलवार

रोल्पामा १८ वर्षीय युवकको शव फेला

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २२, रोल्पा । रोल्पामा एक जनाको शव फेला परेको छ। रोल्पा नगरपालिका-२ र ६ को सिमाना पर्ने माडी खोलामा सोही नगरपालिका-४ लिवाङ बस्ने १८ वर्षीय भुवन कवर शनिबार मृत फेला परेका हुन्।

उनको मृत्युका बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

Sharing

प्रतिक्रिया दिनुहोस