• २०८२ साउन २ गते बिहिवार

नेपाल र बंगलादेशबीचको खेल हेर्न भिआइपी टिकटको मूल्य ५ हजार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, काठमाडौं । असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका लागि एउटै टिकटको मूल्य ५ हजार तोकिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु मैदानमा लामो समयपछि हुन लागेको मैत्रीपूर्ण खेलमा महँगो दरमा टिकट बेच्न लागेको हो । बाँकी टिकट भीआईपीतर्फ १ हजार र साधारणतर्फ ५ सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस