• २०८३ बैशाख २३ गते बुधवार

बाग्मतीका भुमी मन्त्रीद्वारा कलंकी मालपोत निरिक्षण

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, काठमाडौं । उद्योग वाणिज्य भुमी प्रशासन मन्त्री प्रकाश श्रेष्ठले काठमाण्डौ कलंकी मालपोत कार्यालयको निरिक्षण गर्नुभएको छ । उहाले मालपोत प्रमुख, नापी प्रमुख, शाखा अधिकृतहरु र लेखापढि ब्यवसाय पदाधिकारी सहितसँग भेटघाट गर्नु भएको हो ।

 

निरिक्षणका क्रममा मन्त्री श्रेष्ठले सुशासन, कामकाजमा सरल र सहजता दिन ठाडो निर्देशन दिनुभएको छ । उहाले मालपोत, नापी कार्यालयमा समस्या भएमा सिधै कल गर्न समेत निर्देशन दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस