• २०८३ जेष्ठ ३ गते आइतवार

उच्च अदालतमा ३९ जना न्यायाधीशमा नियुक्त (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, काठमाडाैं । उच्च अदालतको न्यायाधीशमा ३९ जना नियुक्त भएका छन् । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतको न्यायाधीशमा ३९ जनालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

परिषद्को बैठकले न्यायाधीश नियुक्तिसँगै सरुवासम्बन्धी निर्णय पनि गरेको छ । उच्च अदालतका १६ जना न्यायाधीशहरूकाे सरुवा गरिएकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस