• २०८३ मङ्सिर ३ गते बुधवार

एमालेको सचिवालय बैठक बस्दै

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८, काठमाडौँ । नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ । नेपाली कांग्रेससँग नयाँ गठबन्धन बनाउन सहमति गरेसँगै अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् ।

बैठक दिउँसो ३ बजे बस्ने गरि बोलाइएको छ । बैठकमा कांग्रेससँग भएको सहमति बारे जानकारी दिने र आगामी रणनीति बारे छलफल हुने बताइएको छ । कांग्रेससँगको सहमति अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस