• २०८३ बैशाख १६ गते बुधवार

दुई बालिका बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६, बागलुङ। बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई बालिका चार दिनदेखि बेपत्ता भएका छन् । रेशको नुन्थला माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्यनरत सन्ध्या किसान र अमृता किसान भदौ १३ गते बिहानदेखि बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराज कँडेलले बालिकाकोको खोजीका लागि प्रहरीले नेपालभर फोटोसहितको विवरण पठाइएको जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस