• २०८३ असार १ गते सोमवार

कांग्रेस नेता जितेन्द्रनारायण देव एमालेमा प्रवेश

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १७, काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन् । देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य रहेका देव संविधानसभा सदस्य तथा राष्ट्रिय सभा सदस्य बनेका थिए । उनी यसअघि पर्यटनमन्त्री समेत बनेका थिए ।

यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन- ओली

Sharing

प्रतिक्रिया दिनुहोस