• २०८३ बैशाख ५ गते शनिवार

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको तालिका

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं । नेकपा एमालेलेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आजबाट सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहान बैतडीको झुलाघाट स्थित महाकाली नदीको किनारमा नेपालका राष्ट्रिय झण्डा फहराएर कार्यक्रम शुभारम्भ गर्नुभएको हाे ।

मध्यपहाडमा समृद्धिको आधार खोज्न सो अभियान सुरु गरेको नेकपा एमालेले जनाएको छ । आजबाट सुरु भएको अभियान मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतका विभिन्न जिल्ला हुँदै पुस १ गते पूर्वको चिवाभञ्ज्याङ नाकामा पुगेर टुंगिने छ । चिवाभञ्ज्याङमा पनि राष्ट्रिय झण्डा फहराएर टोली काठमाडौं फर्कने कार्यतालिक तय भएको छ ।

अभियानकाे समयावधि र तालिका :

Sharing

प्रतिक्रिया दिनुहोस