असार १५, काठमाडौं । देशभर शुक्रबार धान दिवस मनाइँदै छ । हरेक १५ असारमा धान दिवस मनाइने गरिन्छ । सोहीअनुसार शुक्रबार विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइँदै छ ।

यसैक्रममा तारकेश्वरमा विद्यार्थीसहितले धान रोप्ने तथा हिलोमै भलिबल खेलेर धान दिवस मनाएका छन् ।










