• २०८३ असार ११ गते बिहिवार

झापा-३ : ५ सय मत गणना गर्दा लिङ्देन र सिटौलाबीच कडा टक्कर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौं ।  झापा क्षेत्र नम्बर ३ को मतगणना जारी छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्मको मतगणनामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन २२७ मतसहित अग्रस्थानमा छन्।

उनलाई कांग्रेसका कृष्ण सिटौलाले २१३ मतसहित पछ्याइरहेका छन् । अहिलेसम्म ५ सय मत गणना भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस