पौष १३, काठमाडौं । सरकारले नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ । पुस १२ गते बसेको मन्त्रिपरिषदको बैठकले नौ महासेनानीलाई सहायक रथीमा बढुवा पनि गरेको छ ।

साथै बैठकले झुटा विवरण पेस गरी लिएका ६ जनाको नेपाली नागरिकता रद्द गरेको छ।
यस्ता छन् बैठकका पछिल्ला २३ निर्णय