• २०८३ बैशाख २३ गते बुधवार

ग्वार्कोमा आन्दोलनकारी र प्रहरीबीच झडप, १० जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, काठमाडौं । ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडप भएकाे छ । आन्दोलनकारीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका छन् । आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनास्थलमा प्रहरी वृत सातदोबाटोका डिएसपी उमेश जोशी र जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी उमेश लम्साल नेतृत्वको टिम परिचालन गरिएको छ । घटनास्थलमा काठमाडौँबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

ईपीएस आन्दोलनकारी र प्रहरीबीच झडप हुदाँ एक युवकको मृत्यु

Sharing

प्रतिक्रिया दिनुहोस