• २०८३ बैशाख ७ गते सोमवार

कुवेत र नेपालको खेल टियुमा हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १५, काठमाडौ ।  एसीसी प्रिमियर कपको नेपाल र कुवेतबीचको सेमिफाइनल खेलमा टियुमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले नेपालको सेमिफाइनल टियुमा हुने पक्का भएको जनाएका छन् ।

कुवेतले समूह बी को निर्णायक खेलमा हङकङलाई ३० रनले हराएपछि सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भेट पक्का गरेको थियो । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार टियु मैदानमा हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस