• २०८३ बैशाख १४ गते सोमवार

भिरबाट लडेर एक महिलाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, बझाङ। बझाङमा भिरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ। लडेर घाइते भएकी बुंगल नगरपालिका–१० दौंडकी २२ वर्षीया सीता बागलाई उपचारको लागि डडेल्धुरा ल्याउँदै गर्दा बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

उनी शनिबार बर्म खोली भन्ने जंगलमा घास काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी थिइन्।

Sharing

प्रतिक्रिया दिनुहोस