भदौ ७, काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । विहीबार सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ ।

बैठक दिउँसो १ बजे बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको १५ औं वार्षिक प्रतिवेदन २०७७/७८ तथा सोह्रौँ प्रतिवेदन २०७८/७९ पेस गर्नेछन् ।