• २०८३ असार १ गते सोमवार

कांग्रेस केन्द्रिय समिति बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ८, काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक बस्दैछ । सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।

गत साउन २ गते देखी जारी केन्द्रिय समिति बैठकमा अधिकांस केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस