वैशाख ११, चितवन । चितवन-२ मा जारी मतगणनाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ।

प्राप्त मतपरिणाममा नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले प्रारम्भिक अग्रता लिएका छन्। उनले ३६७ मत पाएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ मत पाएका छन्। नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २४४ मत ल्याएका छन्।