• २०८३ बैशाख १४ गते सोमवार

घर बनाउन २ करोडसम्म ऋण पाइने, यस्ताे छ नयाँ मौद्रिक नीति [पूर्णपाठ]

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ७, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आवसीय कर्जाको सीमा बढाएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत् आवासीय कर्जा ५० लाख रुपैयाँले वृद्धि गरेको हो। कर्जा सीमा बढेसँगै अब घर बनाउन बैंकबाट २ करोड रुपैयाँसम्म ऋण पाइनेछ।

शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने घोषणा मौद्रिक नीतिले गरेको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस