भदौ ९, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस गरिएको छ। मंगलबार राती ९ बजेर ९ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकुम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ।
भुकम्पको धक्का बझाङ सहित डोटी लगायतका पहाडी जिल्लामा महशुस भएको छ।