• २०८३ जेष्ठ ३ गते आइतवार

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक माघ ११ गते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ । यही माघ ११ गतेका लागि बैठक बोलाइएको हो ।

समसामयिक राजनीति, सरकार, राष्ट्रपति चुनावलगायतका विषयमा छलफल गर्न माओवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस