• २०८३ बैशाख ९ गते बुधवार

सुनको मूल्य स्थिर

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ५, काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ । हिजो बुधवार पनि यही मूल्यको सुनको कारोबार भएको थियो । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस