• २०८३ जेष्ठ ६ गते बुधवार

कांग्रेसबाट उपसभामुख उम्मेदवार मुक्ता यादव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने भएको छ । शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधीकारी बैठकले सांसद मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

यादव समानुपातिक सांसद हुन् । उमेदवार बनाउने भएको छ ।शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधीकारी बैठकले सांसद मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको हो । यादव समानुपातिक सांसद हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस