• २०८३ असार १२ गते शुक्रवार

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक भोलि बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक भोलि सोमबार बिहान ७ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने भएको केन्द्रीय सदस्य दीपक बोहोराले जानकारी दिए ।

पार्टीको स्थापना दिवस असार ७ गतेको तयारीका लागि बैठक बोलाइएको पनि बोहोराले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस