• २०८३ असार १० गते बुधवार

चिनियाँ राष्ट्रपति सी रुसको राजकीय भ्रमणमा जाने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यस बारे जानकारी दिएका हुन् । भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस