• २०८३ जेष्ठ २९ गते शुक्रवार

प्रधानमन्त्री प्रचण्डकी पत्नीबारे असंवेदनशील कुरा लेखेको आरोपमा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनसँग जोडेर असंवेदनशील कुरा लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी साइबर ब्युरोले आइतबार बुटवल देवीनगरबाट शेरबहादुर राना मगरलाई पक्राउ गरेको  हाे ।

मगरमाथि योसँगै प्रधानमन्त्री प्रचण्डको तस्बिर जोडेर भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको आरोप छ।

Sharing

प्रतिक्रिया दिनुहोस