• २०८३ बैशाख ६ गते आइतवार

प्रधानमन्त्री प्रचण्डले ६ गते विश्वासको मत लिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगमी चैत ६ गते विश्वासको मत लिने भएका छन्। उपराष्ट्रपतिको चुनाव सकिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

प्रचण्डले सबैसँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने तयारी गरेकाे प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गरिने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस