• २०८३ बैशाख १८ गते शुक्रवार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २७,काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । बैठक प्रधानमन्त्री निवासमा केही बेरअघि सुरु भएको हो।

बैठकमा सरकारका नियमित कामरबाहीबारे छलफल भइरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस