• २०८३ जेष्ठ १ गते शुक्रवार

राष्ट्रपति पौडेलको मुटुमा समस्या, गंगालाल अस्पतालमा भर्ना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।

मंगलबार बिहान भर्ना गरि उनको थप उपचार भइरहेको अस्पतालले जनाएकाे छ । उनी हालैमात्र भारतमा उपचार गरेर फर्किएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस