असार २७, काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। आज बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको बैठक स्थगित भएको हो ।

कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित गरिएको हो।
केन्द्रीय समिति बैठक अब कहिले बस्ने हाे ? त्यसबारेमा कुनै निर्णय भएकाे छैन ।