• २०८३ कार्तिक ३० गते आइतवार

आजबाट सोमबारको व्रत सुरु, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २५, काठमाडौँ । साउनमा बसिने सोमबारको व्रत आजबाट सुरु भएको छ । महिनाले असार नै भए पनि तिथिअनुसार सोमबारको व्रत आजबाटै सुरु भएको ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए ।

‘तिथिअनुसार सउन महिनामा सोमबारको व्रत बस्न तथा शिवजीको विशेष उपाशना गर्नका लागि आजबाट पहिलो व्रत प्रारम्भ भएको छ,’ उनले भनेका छन् ।

व्रत सुरु भएसँगै देशभरका शिवालयमा दर्शनार्थीको भीड लाग्न थालेको छ । काठमाडौंको पशुपतिनाथमा पनि बिहानैदेखि व्रतालु र दर्शनार्थीको घुइँचो लागेको छ ।

साेमबार जनतम पार्टीका अध्यक्ष पार्टी डा सीके राउत पनि पशुपति पुगेका छन् ।

newskarkahna-news539690.1688971996.jpgnewskarkahna-news539691.1688971994.jpgnewskarkahna-news539693.1688971990.jpgnewskarkahna-news539692.1688971990.jpgnewskarkahna-news539694.1688971987.jpgnewskarkahna-news539698.1688971984.jpgnewskarkahna-news539695.1688971982.jpgnewskarkahna-news539697.1688971975.jpgnewskarkahna-news539696.1688971975.jpgnewskarkahna-news5396910.1688971971.jpgnewskarkahna-news5396913.1688971971.jpgnewskarkahna-news5396912.1688971969.jpg

 

Sharing

प्रतिक्रिया दिनुहोस