• २०८३ बैशाख २१ गते सोमवार

ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २४, काठमाडौँ । ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थप दुईजना पक्राउ गरेको छ । आइतबार थप दुई जनालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याल पक्राउ परेको ब्यूरोले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस