• २०८३ बैशाख ८ गते मङ्गलवार

कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असार २४, कैलाली। कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ बसपार्क (अत्तरिया) बाट १९० मिलीग्राम लागूऔषधसहित सोही ठाँउका २१ वर्षीय पारस वली पक्राउ परेका हुन्।

‍उनलाई आज दिउँसो पक्राउ गरिएको हो। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित पक्राउ गरेको जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस