जेठ २४, काठमाडौं । सिंहदरबारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। मंगलबार बस्ने नियमित बैठक प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण आज बसेको एक मन्त्रीले जानकारी दिए ।