• २०८३ बैशाख ११ गते शुक्रवार

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा नलगाड नगरपालिकाकि उप-प्रमुख सिंहको परिवारलाई बीमा दाबी रकम भुक्तानी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २०, काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जाजरकोट शाखाले बीमा दाबी रकम भुक्तानी गरेको छ ।जाजरकोट भूकम्पमा परी मृत्यु भएकी नलगाड नगरपालिका कि उप-प्रमुख सरिता सिंहको परिवारलाई ५ लाख ४० हजार रुपैयाँ बिमा दाबी रकम मंगलबार भुक्तानी गरेको हो ।

उपप्रमुख सरिता सिंहकी दिदी तारा कुमारी शाहीलाई उक्त चेक हस्तान्तरण गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस