• २०८२ असार २४ गते मङ्गलवार

काठमाडौँ उपत्यकाका तीन ठाउँमा बर्डफ्लू देखियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, काठमाडौं । काठमाडौँ उपत्यकाका तीनवटा ठाउँमा बर्डफ्लू संक्रमण देखिएको छ । पशु सेवा विभागका अनुसार ललितपुरको खुमलटार, काठमाडौँको रामकोट र तारकेश्वरका व्यावसायिक फार्ममा पालिएका कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो ।


संक्रमित कुखुराको यकिन संख्या भने आउन बाँकी रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस