भूकम्प अपडेट : भेरी नगरपालिकामा ९ जनाको मृत्यु
कात्तिक १८, जाजरकोट । जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी जिल्लको भेरी नगरपालिकामा ९ जनाको मृत्यु भएको छ। भेरी नगरपालिकाका मेयर सिपि घर्तीका अनुसार भेरी नगरपालिकामा विभिन्न वडाहरुमा घर भत्किँदा ९ जनाको मृत्यु भएको हो।

उनका अनुसार क्षतिको थप विवरण संकलन हुँदैछ ।
Post Views: 60
Sharing