• २०८३ बैशाख ११ गते शुक्रवार

काठमाडौंमा भुकम्पको धक्का महसुस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७, काठमाडौ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।   

विस्तृत विवरण आउन बाकी रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस