• २०८३ जेष्ठ २७ गते बुधवार

पूर्वएआईजी रणबहादुर चन्द र तारा बरालबीच बिहे गर्ने सहमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १६, काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ। उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ।

चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन्। उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन्। यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस