• २०८३ जेष्ठ ५ गते मङ्गलवार

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १६, काठमाडौँ। मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकले संसदको अधिवेशन अन्त्य गर्ने विषयमा समेत निर्णय गर्ने जनाएको छ ।

समसामयिक राजनीति र विकास निर्माणसँग सम्बन्धित रहेर छलफल र निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस