• २०८३ बैशाख ३ गते बिहिवार

एमाले गण्डकी प्रदेश अधिवेशन आजबाट 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १५, पोखरा। नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । सो अधिवेशनको उदघाटन गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पोखरा आई पुग्दैछन् ।

पोखरा अमरसिंह चोकमा हुने अधिवेशन उदघाटन शुरु हुनुभन्दा अगाडी हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्याली निकालिने छ । सो अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएर पोखरा आइपुगेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस