• २०८३ बैशाख १६ गते बुधवार

न‍ेपाल प्रहरीका ९५ एसपीको सरुवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १९, काठमाडौं । नेपाल प्रहरीका ९५ जना एसपी (प्रहरी उपरीक्षक) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार निकालेको सरुवाका क्रममा विभिन्न जिल्लाको नेतृत्व पनि फेरेको हो।

सरुवा भएका विभिन्न एसपीहरु यसअघि नै काज सरुवाका रुपमा त्यहाँ पुगिसकेका छन् । माघ महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागले जनाएको छ ।

nepal-police-sp-transfer1675342937

Sharing

प्रतिक्रिया दिनुहोस