• २०८३ जेष्ठ २६ गते मङ्गलवार

एमालेको चियापान कार्यक्रम सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १५, काठमाडौँ । नेकपा (एमाले)को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सुरु भएको छ। दशैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा आज दिउँसो सवा बाह्र बजेबाट पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा चियापान कार्यक्रम सुरु भएको हो।

चियापानमा १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितकका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस