• २०८३ बैशाख २० गते आइतवार

परराष्ट्रमन्त्री र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाडौँ। परराष्ट्रमन्त्री डा. नारायण खड्का र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालय सिंहदरबारमा आज भएको वार्तामा मन्त्री खड्काले कोभिड–१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका गरेका छन् ।

साथै दुई मुलुकबीचको द्धिपक्षीय र बहुपक्षीय सहायता विस्तारबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस