• २०८३ असार ३ गते बुधवार

पृथ्वी राजमार्गको आवागमन रोकियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १८, धादिङ। धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने पुल भासिएपछि आवागमन रोकिएको छ । पुल भासिएसँगै सोमबार दिउँसोदेखि नै पृथ्वी राजमार्गको दुईतर्फी सवारी आवागमन रोकिएको हो ।

पुल भासिएर राजमार्ग बन्द हुँदा भएसँगै सो मार्ग भएर चल्ने सवारी साधन रोकिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस