• २०८३ बैशाख ११ गते शुक्रवार

थप ५ जनामा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले गरेको १६९ नमूना परीक्षणमा ५ जनाका कोरोना पोजेटिभ देखिएको हो ।

यस अवधिका ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३० जना कोरोनाका संक्रिय संक्रमित छन् भन १२ हजार १९ जनाले कारोनाका कारण ज्यान गुमाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस