चैत १७, काठमाडौं । आज छापावाला सुन १ सयले बढेर प्रतितोला ९८ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८ हजार ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।